पेस्तोल तथा लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-५ लगायत काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउण्ड, एसएलआर हतियारको गोली २ राउण्ड र नियन्त्रित लागूऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • Related Posts

    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    काठमाडौँ । काठमाडौँ महानगर- २३ जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ । संयुक्त…

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौँ ।  नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको…

    पहिलो

    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    • May 2, 2026
    • 12 views
    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    • May 2, 2026
    • 3 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    • May 2, 2026
    • 13 views
    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    • May 2, 2026
    • 1 views
    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    • May 2, 2026
    • 15 views
    अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    • May 2, 2026
    • 3 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ