कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र

सुर्खेत । ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली प्रदेश सरकारका दर्जनौँ बहु वर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरूको…

सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्रका…

स्वर्णलक्ष्मी ठगीमा कांग्रेस सांसद राईको संलग्नता पुष्टि :

दुई अर्ब ६५ करोड ठगी भएको स्वर्णलक्ष्मीको मुद्दाबाट यसअघि सरकारले तीनपुस्ते नखुलेको भन्दै नियोजित रूपमा जोगाएको थियो सांसद राईलाई, तर सहकारीका महत्वपूर्ण निर्णय र संसद्मा उनले गरेको हस्ताक्षर ‘म्याच’ काठमाडौंको कालीमाटीस्थित…

माटाे धेरै खनजोत हानिकारक

धेरै खनजोत गर्नु माटाे र जलबायु परिवर्तन दुबैको लागि हानिकारक हुन्छ? तेसैले कम खनजोत या बिना खनजोत तरिका बाट खेती गर्न सिकौ।

हरिवन र हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबीच सडक स्तरोन्नति गर्ने सम्झौता भएको छ । आइतबार हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोड्ने विभिन्न चार वटा सडक स्तरोन्नति गर्ने सम्झौता…

पृथ्वी राजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ । आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति…

पृथ्वी जयन्तीको अवसरमा

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति पौडेल लगायत पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै फोटो सहित

जलपान समारोहमा गायक ढकाललाई स्वागत

गायक रामकृष्ण ढकाललाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा स्वागत गर्दै राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन । तस्बिरः रासस

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले शनिबार भद्रकाली तर्फबाट सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न जाँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायत…

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण

३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिँदै ।रासस