मन्त्री घिसिङको दूधकोशी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एडिबीलाई आग्रह
ऊर्जामन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन् । सोमबार एडिबी दक्षिण एशिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ,…
उत्कृष्ट करदातालाई सम्मानित: बढी कर तिर्ने दुरसञ्चार प्राधिकरण र राजबहादुर शाह सम्मानित
काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसर पारेर विभागले आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगतरुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५ सयले बढेर तोलाको २ लाख ४३ हजार ३ सयमा…
चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन
काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन भएको छ । कार्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य…
नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८९ करोड कारोबार
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ३…
सरकारको चालु खाता एवम् शोधनान्तर बचतमा
काठमाडौँ । काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा सरकारको चालु खाता २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३…
तीन महिनामा आयत १९.८ प्रतिशतले बढ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल आयात १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक तथा…
विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढ्यो, १९.९ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को तीन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा असोज मसान्तसम्म विदेशी विनिमय…
तीन महिनामा वस्तु निर्यात ८९.६ प्रतिशतले बढ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३…
तीन महिनामा रेमिटेन्स ३५.४ प्रतिशतले बढ्यो
काठमाडौँ । आर्थिक वर्ष २०८२- ८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंक सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को शुरुको तीन महिनाको आर्थिक…

















