तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति
काठमाडौँ । अविरल वर्षासँगे आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति भएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव…
सुपर त्रिशूली हाइड्रोपावरको टिप्पर नदीले बगायो
काठमाडौँ । सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर त्रिशूली नदीले बगाएको छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चार वटा टिप्पर र दुई वटा एक्स्काभेटर…
सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका…
नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने
चितवन । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका…
दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै सात अर्ब रुपैयाँको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार रु. छ अर्ब ७० करोड ८१ लाख ५८ हजार…
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन
काठमाडौँ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ । विभागको दुई वटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा…
कालीगण्डकी करीडोर : जोमसोम-कागबेनी खण्डमा कालोपत्र
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटर सडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र…
नेप्से परिसूचक ओरालो लाग्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार चार…
भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह
काठमाडौँ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा भोलि र पर्सि…
‘पाटन हेरिटेज जेम एण्ड एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को सुभारम्भ भोलिबाट हुने
मुना न्यौपाने ललितपुर– ललितपुर रत्न तथा आभूषण संघ तथा रोटरी क्लब अफ पाटन हेरिटेजले आउँदो असोज ११ शुक्रवारदेखि असोज १३ गते आइतवारसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज जेम एण्ड…
















