पशुपतिनाथ मन्दिरमा भक्तजन

साउनको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : रासस

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने स्थितिमा

ढोरपाटन (बागलुङ), ९ साउनः झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका…

मदन पुरस्कारका लागि पाँच कृति छनोटमा

काठमाडौँ, ८ साउनः मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले आज ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच…

आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

डुम्रे (तनहुँ), ७ साउन : तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन…

शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ, ७ साउनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज…

विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

काठमाडौँ, ७ साउन (रासस): साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले…

पढ्नेसँगै कमाउने कार्यक्रम चाहन्छन् विद्यार्थी

भजनी ५ साउन : कैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहनुभएको छ । करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गर्नुभएका उहाँ यही साउन ७ गतेदेखि अन्तिम परीक्षाको…

विद्यालयमा स्वास्थ्य शिक्षा पढाउँदै पर्वतका स्वास्थ्यकर्मी

पर्वत, ३ साउन : जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र…

पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना

गण्डकी, २ साउन: युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा रु एक लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षितगरी अक्षयकोष स्थापना गरेको हो…

‘कुमोन सिकाइ विधि’नेपालमा

काठमाडौँ, १ साउनः जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस…