२०८२ मंसिर ६ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिसं २०८२ मंसिर ६ गते शनिबार ईस २०२५  नोभेम्बर २२ नेपाल सम्बत ११४६ कछलागा द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण द्वितीया, चन्द्रमा वृश्चिक राशिमा,…

अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

काठमाडौँ । अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियरले दुई महिनामा लगभग आधा बरफ गुमाएको छ । यो अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा छिटो र सबैभन्दा डरलाग्दो हिमनदी पतन हो । कोलोराडो बोल्डर विश्वविद्यालयका वैज्ञानिकहरूले…

काठमाडौँ महानगरमा धुलोरहित सडक कार्यक्रमअन्तर्गत करिब ८ किलोमिटर सडकमा काम हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका…

नर्सहरुको आन्दोलन जारी रहने

काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी,…

सरकारले अझै सुनेन नर्सका माग, आजपनि दुई घण्टा प्रदर्शन

काठमाडौं । सरकारी ऐनले व्यवस्था गरे अनुसारको पारिश्रमिक भत्ता र सेवा–सुविधाको माग राख्दै आन्दोलित नर्सहरुको आन्दोलन जारी रहेको छ । शुक्रबार पनि नर्सहरुले आफ्नो कार्यस्थलमा अत्यावश्यक बाहेका सेवा बन्द गरेर…

आज देश विदेशका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी…

रगत परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सरको पहिचान हुन सक्ने अध्ययनको दाबि

काठमाडौँ । एउटा नयाँ अध्ययनले एउटै रगत परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सरहरूको पहिचान हुनसक्ने सम्भावना देखाएको छ । अमेरिका र क्यानडामा गरिएका परीक्षणहरूको नतिजाले परीक्षणले धेरै प्रकारका क्यान्सरहरू पहिचान गर्न…

यी हुन हमासले रिहा गरेका २० बन्धक

काठमाडौँ । हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा…

नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारको सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ्ग एवं अन्य स्वास्थ्यकर्मीहरुको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागु गर्न निर्देशन दिएको छ । देशका सबै मेडिकल…

कस्तो छ अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन् । हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य…