बीमाको रकम सरकारले भुक्तानी नगरे ललितपुर महानगरले तिर्छ- चिरिबाबु महर्जन

 ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्ने बताएका छन्।  शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई…

माघ २५ देखि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

सरकारले माघ २५ गतेदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले…

भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टिपछि नेपाल सीमामा सतर्कता बढाइयो

भारतको पश्चिम बंगालमा निपाह भाइरस पुष्टि भएपछि नेपाल–भारत सीमा क्षेत्रमा सतर्कता बढाइएको छ । कोशी प्रदेश सरकारले झापा, मोरङ र इलामका प्रमुख नाकामा प्राथमिक स्वास्थ्य स्क्रिनिङ र निगरानी शुरु गरेको…

निपाह भाइरस बारे स्वास्थ्य मन्त्रालयले के भन्यो ?

अहिले चर्चामा रहेको निपाह भाइरस बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो धारणा सार्बजनिक गरेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका…

श्रीनेपालआमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न

मुना न्यौपाने काठमाडौँ, १७ माघ । शङ्कपुर नगरपालिका वडा नं. ५ इटाखेलस्थित स्वयंप्रकट श्रीशालग्राम भगवानको पावन सान्निध्य श्रीनेपालआमा मन्दिर परिसरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । स्वस्तिक…

स्पेनी वैज्ञानिकहरूले प्यान्क्रियाटिक क्यान्सरको उपचार पत्ता लगाएको दाबी

स्पेनी वैज्ञानिकहरूले प्यान्क्रियाटिक क्यान्सरको उपचार पत्ता लगाएको दाबी गरेका छन् । मुसाहरूमा लगभग छ वर्षको अनुसन्धान पछि, उनीहरूले प्यान्क्रियाटिक ट्युमरहरू पूर्ण रूपमा हटाउने तीन औषधिहरू संयोजन गर्ने नयाँ थेरापी विकास…

शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले अहिलेसम्म उपलब्ध नगराएको भन्दै माघ १…

बेलायतमा जंक फूडको विज्ञापनमा रोक

बाल्यकालको मोटोपनको वृद्धिलाई रोक्न बेलायती सरकारले नयाँ नियम लागू गरेको छ । यस अन्तर्गत, जंक फूडको विज्ञापनहरू राति ९ बजे अघि टेलिभिजनमा र अनलाइनमा सधैं प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य…

जाडो बढेपछि वीरगंजका विद्यालयमा बिदा

पर्सा । वीरगंज महानगरपालिकाले जाडो बढेपछि पुस ७ गतेदेखि ९ गतेसम्म विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बढ्दो प्रतिकूल मौसमको कारणबाट बालबालिकाहरूको स्वास्थ्यमा असर पर्ने भएकोले…

बालबालिकाको क्यान्सर विश्वमै गम्भीर चुनौती बन्दै

काठमाडौँ । प्रत्येक वर्ष, विश्वभर १५ वर्ष मुनिका दुई लाखभन्दा बढी बालबालिकाले क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्छन्, तर उनीहरूको भाग्य उनीहरूको रोगले भन्दा पनि उनीहरूको देशको आर्थिक र स्वास्थ्य…