ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका…
मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै
इलाम । दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो । आजकाल त कोदो रोप्न…
आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडक-खण्ड ८ घण्टापछि खुलेको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न…
बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध
म्याग्दी (बेनी) । गएराति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने…
साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु…
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी
नुवाकोट । तिज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य संघले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाका सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ । तिज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा…
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अंकले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम…
मङ्गलसेन-ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध
अछाम । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको…
स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न रास्वपाद्वारा प्रदर्शनी
काठमाडौँ । स्वदेशी उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थली चमरीस्थित पार्टी केन्द्रीय कार्यालयमा स्वदेशी उत्पादनको प्रदर्शनी आयोजना गरेको छ । ‘आत्मनिर्भर नेपाल अभियान’…
डुबानले कैलालीका १७ सय परिवार विस्थापित
कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका लगायत आसपासका क्षेत्र डुबानमा परेका हुन्। दुवै स्थानीय तहका ५७२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ती घरमा बस्ने एक हजार ७००…

















