जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ४ अर्ब २ करोड बीमा दाबी भुक्तानी
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन…
सुन तोलाको साढे २ लाख नाघ्यो
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भइरहेको…
भुजुङ हाइड्रोको आइपिओ निष्कासन प्रस्ताव स्वीकृत
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रस्तावलाई स्वीकृत गरेको छ । स्वीकृत प्रस्ताव अनुसार, कम्पनीले सर्वसाधारणलाई कुल २० लाख कित्ता शेयर जारी गर्नेछ ।…
सप्तकोशी सिमेन्टको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता
काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आइपोओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त…
नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६६ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७…
नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक सम्पन्न, ६ बुँदे सहमति
काठमाडौँ । नेपाल र बंगलादेशको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठक सम्पन्न भएको छ । बंगलादेशको ढाकामा सम्पन्न बैठक नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत…
ईनरुवाबाट १५३ केजी गाँजासहित नियन्त्रणमा
सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–७ स्थित चाँदवेलाबाट सशस्त्र प्रहरीले १५३ केजी गाँजासहित सोही ठाउँ बस्ने २० वर्षिय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ । चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेको बा १५ च…
एमसीसी अन्तर्गतको प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ
नवलपरासी । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत १८ किलोमिटर प्रशारण लाइन र नयाँ बुटवल सबस्टेशनको निर्माण कार्यको शुभारम्भ भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए नेपाल) ले आज नवलपरासी…
अनूप विक्रम शाहीको सलमानसँग फिल्म ‘ब्याटल अफ गलवान’ को शुटिंग सकियो
काठमाडौँ । अभिनेता अनूप विक्रम शाहीको बलिवुड डेभ्यु फिल्म ‘ब्याटल अफ गलवान’ को शुटिंग सकिएको छ । बलिवुड सुपरस्टार सलमान खानको फिल्ममा डेभ्यु गर्न लागेका शाहीले सलमान खानसँगको तस्बीर सार्बजनिक…
नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६९ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता…

















