रिलायन्स स्पिनिंग मिल्सले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिंग मिल्सले प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको  छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद…

नेपाल–बंगलादेश व्यापार असन्तुलन घटाउन सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबीचको व्यापार असन्तुलन घटाउन दुवै देशले आपसी सहकार्य र सहज व्यापारिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।…

दिपक खड्काको खड्काल्यान्डलाई स्काउटको जग्गाको बहाल बक्यौता रकम तिर्न सात दिनको अल्टिमेटम

काठमाडौं ।  नेपाल स्काउटको लैनचौरस्थित जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । विहिबार सूचना जारी गदै नेपाल स्काउटले  खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई ७ दिनभित्र बहालको बक्यौता…

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ६ सयले बढेर तोलाको २ लाख ३७ हजार ८ सयमा…

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ ।  औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य…

नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार भएको छ

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ विन्दुमा पुगेर रोकिएको छ । आज ३१२ कम्पनिका ९२ लाख १८ हजार ८१० कित्ता शेयर ४…

दारमखोलाको शेयर नेप्सेमा सूचीकृत

 दारमखोला हाइड्रो इनर्जीको आईपीओ शेयर नेप्सेमा सुचिकृत भएको छ । दारमखोला हाइड्रो इनर्जी लिमिटेड नेप्सेमा DHEL को नामबाट कारोबार हुने भएको छ । बुधबार दारमखोलाको एक करोड ३ लाख ५…

चेम्बर र विश्व बैंकबीच निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे छलफल

नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ ।  काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष…

सुन तोलाको ११ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ३७ हजार २ सयमा…

नेप्से २७.६४ अंकले घट्यो, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २७.६४ अंकले घटेर २५९५. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३२२ कम्पनिका एक करोड ३ लाख ४३ हजार ८९८ कित्ता…