स्टारबक्सले बेच्यो चीनको ६० प्रतिशत व्यवसाय
काठमाडौँ । लोकप्रिय कफी चेन स्टारबक्सले लगानी फर्म बोयु क्यापिटलसँग ४ अर्ब डलरको सम्झौतामा आफ्नो चिनियाँ व्यवसायको ६० प्रतिशत बेच्ने घोषणा गरेको छ । सम्झौता अन्तर्गत, विश्वको सबैभन्दा ठूलो कफी…
राष्ट्र बैंकमा एकै पटक ११ कार्यकारी निर्देशकको सरुवा
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा एकै पटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको छ । बुधबारदेखि लागु हुने गरि ११ कार्यकारी निर्देशकको सरुवा गरिएको हो । जसअनुसार विदेशी विनिमय व्यवस्थापन…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ३८ हजार ३ सयमा…
धमाधम कर्मचारी हटाउदै विश्वका ठूला प्राविधिक कम्पनी
काठमाडौँ । विश्वका ठूला प्राविधिक कम्पनीहरूले २०२५ मा ठूलो मात्रामा कर्मचारी कटौती गर्ने योजना बनाइरहेका छन् । वेबसाइट लेअफस डट एफवाईइका अनुसार, यस वर्ष अहिलेसम्म २१८ कम्पनीहरूले एक लाख १२…
नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ५ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । सोमबार नेप्से ८.२४ अंकले घटेर २६२२. ८९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका एक करोड २१ लाख ८५ हजार ३८८…
अर्थमन्त्री खनालसँग कोरिया गणतन्त्रका राजदूत यङको शिष्टाचार भेट
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत पार्क ते यङबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपाल…
अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
काठमाडौँ । भारतका उद्योगपति अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको निजी सम्पति जफत भएको छ । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले अनिल अम्बानीको रिलायन्स समूहसँग सम्बन्धित ४० भन्दा…
नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार
काठमाडौँ । नेप्से आज बढेको छ । आइतबार नेप्से ३०.७५ अंकले बढेर २६३१. १४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता…
सुन तोलामा सात सयले बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २…
नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
काठमाडौं । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम…

















