८० बर्षको भयो किमको पार्टी, प्योङयाङमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनको सत्तारुढ दल, कोरियाको वर्कर्स पार्टी ८० वर्ष पुगेको छ । यस अवसरमा उत्तर कोरिया शुक्रबार (अक्टोबर १०) मा उत्सव मनाउने तयारीमा छ…

विद्यालयका प्रधानाध्यापक र बिचौलिया ४ लाख ५० हजार घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई ४ लाख ५० हजार घुससहित पक्राउ गरेको छ । अख्तियारले विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको…

फिलिपिन्समा एकै दिन ७५ भन्दा बढी भूकम्प, ६ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिकैको समुद्रमा शुक्रबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता ७५ वटा परकम्पहरू गएका छन्, जसमा साँझ ६.९ म्याग्निच्युडको भूकम्प पनि आएको थियो…

भेनेजुएलाकी विपक्षी नेतृ मचाडोले पाइन् यस बर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौँ । यस बर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले पाएकी छन् ।  शुक्रबार नर्वेली नोबेल समितिले भेनेजुएलाका जनताको लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा…

निर्यात अनुदान बन्द नगर्न सरकारलाई चेम्बरको ध्यानाकर्षण

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले निर्यात अनुदान बन्द नगर्न सरकार समक्ष आग्रह गरेको छ ।  चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमिति टोलीले उद्योग वाणिज्य तथा आपूर्ति…

क्यासिनोहरुलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सुचना जारी गर्दै क्यासिनोलाई…

प्रभु टेक्नोलोजी प्रालिको भुक्रानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्रानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण नभएको जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै २०७६ फागुन ११ मा…

सुन आयातको सीमा बढाइयो, अब दैनिक २५ किलो ल्याउन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशबाट आयत गर्न सकिने सुनको सीमालाई बढाएको छ । बैंकले शुक्रबार एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै इजाजत प्राप्त निकायले यसअघि ल्याउन पाउने दैनिक २० किलोको…

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२  सयले घटेर तोलाको २ लाख…

नेप्से २२.५९ अंकले बढ्यो, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ । कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट…