व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री अर्याललाई चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवालसहितको…
राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धता
काठमाडौँ । राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तर आबद्धताको शुभारम्भ गरिएको छ । बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल तथा मुख्यसचिव एकनारायण अर्यालबाट राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी…
सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार ९ सयले घटेर तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि…
तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द
काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ । बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो…
शेयर कारोबार आजदेखि सुचारु हुने
काठमाडौँ । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ । जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक…
टाइफुन क्षेप्यास्त्र प्रणाली हटाउन चीनको माग
काठमाडौँ । चीनले अमेरिकालाई जापानमा तैनाथ गरिएको मध्यम दूरीको टाइफुन क्षेप्यास्त्र प्रणाली हटाउन माग गरेको छ । चीनले यो तैनाथीले क्षेत्रको रणनीतिक सुरक्षामा ठूलो खतरा निम्त्याउने बताएको छ । चिनियाँ विदेश…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको एक हजारले घटेर तोलाको २ लाख १६ हजार १ सयमा कारोबार…
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १…
साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले बढ्यो
काठमाडौँ । साउन महिनामा रेमिटेन्स २९.९ प्रतिशतले वृद्धि भएको छ । देशको आर्थिक तथा वित्तीय स्थिति सार्बजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिटेन्स) २९.९…
विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो
काठमाडौँ । विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको साउन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा साउन महिनामा विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढेको…


















