विमान पठाइयो इजरायली फुटबल समर्थकको उद्धारका लागि
एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिनुभएको छ । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’ को…
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा हनुमान विराट कुस्ती प्रतियोगिताका
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा छठको अवसरमा शुक्रबार आयोजना गरिएको हनुमान विराट कुस्ती प्रतियोगिताका प्रतिस्पर्धा गर्दै खेलाडीहरु । कुस्तीमा नेपाल र भारतका खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तस्बिरः
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
बेलबारी (मोरङ) । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको…
सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा
काठमाडौँ । मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति बनाएको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमै…
इजरायलको राजदूतमा पण्डित नियुक्त
काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा…
राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
काठमाडौँ, २१ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गर्नुभएकामा नेता…
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट हुँदा सातको मृत्यु
काठमाडौँ । पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा…
आइसीसी विश्वकप लिग-२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति सवा ९ बजे सुरु हुनेछ । आइतबार राति भएको शृङ्खलाको पहिलो…
वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै ३ अंक लिन सफल भएको…
भुटानलाई ७-१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा
काठमाडौँ। साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो। बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने…

















