इरानमा बस दुर्घटना हुँदा २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु
तेहरान । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पैगम्बर मोहम्मदका नाति…
रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता
वासिङ्टन । काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन्…
इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात
काठमाडौँ । जोसुवा जिरेक्सीले डेब्यु खेलमै गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा युनाइटेडले फुलहम माथि १-० गोलको जित हात पारेको हो…
भारतीय सीमा सुरक्षा बलका प्रमुख चौधरी नेपाल आउँदै
काठमाडौँ । भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउन लागेका हुन् । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ…
सिनावात्रा बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री
काठमाडौँ । ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा…
भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस
काठमाडौँ । काठमाडौँ स्थित भारतीय राजदूतावासमा आज भारतको ७८ औँ स्वतन्त्रता दिवस मनाइएको छ। सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गरेका…
अर्को हप्ता भारत जाँदै परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार उनी अर्को हप्ता भारत जान लागेकी हुन्। भारत बसाईका क्रममा उनले उच्च अधिकारीसहित…
एमबाप्पेको डेब्यु गोलमा रियल मड्रिड सुपर कप च्याम्पियन
काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको हो । पोल्याण्ड वार्सा…
सार्कका विविध पक्षबारे छलफल
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का विविध पक्षबारे परराष्ट्र मन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा…
सकियो पेरिस ओलम्पिक, अमेरिका र चीनले जिते समान ४० स्वर्ण
काठमाडौँ । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गएको जुलाई २६ मा औपचारिक रूपमा शुरु भएको ओलम्पिकमा जुलाई २४ देखि नै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस…

















