डोलेश्वर महादेव मन्दिरमा भक्तजन
साउन महिनाको दोस्रो सोमबार डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर :/रासस
काठमाडौँमा तीन जनामा हैजा पुष्टि
काठमाडौँ, १३ साउन : काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा…
धरापमा परेर गैँडा मरेपछि चार जना पक्राउ
चितवन, १३ साउन : बँदेल मार्न थापेको विद्युतीय धरापमा परी गैँडा मरेपछि चार जनालाई पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका…
देश तथा समाजलाई अघि बढाउन नीतिगत नेतृत्व आवश्यक छ : महासचिव पोखरेल
काठमाडौँ, १३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ । एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना…
अवसरको खोजीमा सहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी
ढोरपाटन (बागलुङ), १३ साउन : काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ…
अवरुद्ध सडक खुलाउँदै
मध्य पहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले अवरुद्ध भएको सडक डाेजरकाे सहायताले खुलाउँदै । तस्बिर : रासस
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा
धरान (सुनसरी), १३ साउनः सिराहाबाट आउनुभएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिनुभयो । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उहाँले बताउनुभयो । दुहवी नगरपालिकाका…
पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द
कास्की, १३ साउनः मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । गण्डकी प्रदेश…
आलेखः उर्लेर आउँदा मर्स्याङ्दीको भेल…
गण्डकी, १३ साउनः त्यो दिन सम्झँदा लिलराम गुरुङ झस्याङ्ग हुनुहुन्छ । २०७८ असार १ गतेको कुरा हो । अघिल्लो रातदेखि झरी परिरहेकाले उहाँ परिवारसँग घरमै हुनुहुन्थ्यो । अपराह्नको समय थियो…
बङ्गलादेशी विद्यार्थी समूहको प्रशासनलाई चेतावनी
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा…


















