टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको…

बुद्ध एयरको विमानमा ५१ यात्रु र ४ चालक दलका सदस्य, सबैको सकुशल उद्धार

काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । स्थानीय र सुरक्षाकर्मीले यात्रू र चालक दलका सदस्यको सकुशल उद्धार गरेका…

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार, डिसेम्बर महिनामा ९८ हजार १९० पर्यटक भित्रिएसँगै २०२५ मा…

पोखरा महानगरमा विद्युत तार भूमिगत गर्ने कार्य ५६ प्रतिशत सम्पन्न

काठमाडौँ । पोखरा महानगरपालिका क्षेत्रमा हाल नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुडृढिकरण परियोजना अन्तरगत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्रबैंकचोक–शहिदचोक–लेकसाईड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो…

क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेल्ने खलाउने पाँच जना पक्राउ

काठमाडौं । क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेल्ने खलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची…

सरकारले आइतबारसम्मको समय माग्यो, त्यसपछि हामीले निर्णय गर्छौं- दुर्गा प्रसाई

 दुर्गा प्रसाईले आइतबारसम्म सरकारसँग सहमति नभए आन्दोलनको घोषणा गर्ने बताएका छन् । विहिबार सरकारसँगको वार्तापछि प्रतिक्रिया दिदै सरकारले आइतबारसम्मको समय मागेकाले आफुहरुले पर्खिने र सहमति नभए आन्दोलनमा जाने बताएका हुन्…

रमेश लेखकको स्थानहद फुकुवा

 भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । आयोगले विहिबार लेखकको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका…

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौँको आदेशलाई उच्च अदालत पाटनले  सदर गरेको छ ।  विहिबार पाटन उच्च अदालतका न्यायाधिश…

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७१ करोडको कारोबार

नेप्से आज दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १२.८३ अंकले बढेर २६२०.९२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर…

डलरको तुलनामा इरानको मुद्रा रियाल इतिहासकै सबैभन्दा कमजोर

इरानको मुद्रा, रियाल, अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा कम स्तरमा झरेको छ । पछिल्लो तथ्याङ्क अनुसार, अब एक अमेरिकी डलर किन्न लगभग १४ लाख इरानी रियाल खर्च लाग्छ । यो…