आज पनि घट्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज पनि सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार…
दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब १३ करोडको कारोबार
नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर…
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण
भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिष्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र…
महासंघको आयोजनामा आज सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुदै
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा…
सुनचाँदीको मुल्य आजपनि घट्यो
नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ११ सयले घटेर तोलाको २ लाख ६१ हजारमा कारोबार भइरहेको छ ।…
इराकमा नयाँ श्रमिक पठाउन स्वीकृति नदिएको श्रम मन्त्रालयको स्पष्टोक्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको स्पष्ट गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी…
सुन तोलाको ७ हजार ९ सयले घट्यो, चाँदीमा पनि गिरावट
नेपाली बजारमा आज सुनचाँदी मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ७ हजार ९ सयले घटेर तोलाको २ लाख ६२ हजार एक सयमा…
नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७७ करोडको कारोबार
नेप्से आज दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३७ कम्पनिका एक करोड ३७ हजार ३०७ कित्ता शेयर ४ अर्ब…
अल्फाबेट र एप्पललाई उछिन्दै चाँदी बन्यो विश्वको तेस्रो मुल्यवान सम्पत्ति
आपूर्ति अवरोध, बलियो औद्योगिक माग र थप अमेरिकी ब्याजदर कटौतीको कारणले विश्वबजारमा चाँदीको मुल्य लगातार बढिरहेको छ । चाँदी विश्वको सबैभन्दा मूल्यवान सम्पत्ति मध्ये एक बन्न पुगेको छ, बजार मूल्यमा…
सुनको मुल्य घट्यो, चाँदीको बढ्यो
नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७०…

















