ट्रम्पले हटाए वर्क परमिट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूका लागि नयाँ नियम लागु गरेका छन् । आप्रवासी कामदारहरूको अब स्वचालित रुपमा वर्क परमिट नविकरण नहुने भएको छ । अक्टोबर ३१ देखि वर्क…
भिजिट भिसामा नयाँ मापदण्ड लागु
काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी यस अघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले यसअघिको ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ मापदण्ड लागू गरेको जानकारी…
चालु आर्थिक बर्षको तीन महिनामा ५० अर्ब ६० करोडले बढ्यो सरकारी ऋण
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्बजनिक गरेको ऋण प्रतिवेदन अनुसार गत असार मसान्त…
सुन तोलामा २७ सयले बढेको छ
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको २७ सयले बढेर तोलाको २ लाख ३९ हजारमा कारोबार भइरहेको छ…
अल्फाबेटको ‘माइलस्टोन त्रैमासिक’, पहिलो पटक तीन महिनामा १०० अर्ब डलरको आम्दानी
काठमाडौँ । गुगलको मूल कम्पनि अल्फाबेटले २०२५ को तेस्रो त्रैमासिकमा पहिलो पटक १०० अर्ब डलरको राजस्व हासिल गरेको छ । सीईओ सुन्दर पिचाईले यसलाई ‘माइलस्टोन त्रैमासिक’ को रूपमा वर्णन गरेका…
विपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल र जापान सरकारबीच अनुदान सम्झौता
काठमाडौँ । नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ । सो अवसरमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल…
नेप्से ३४.२२ अंकले बढ्यो, ७ अर्ब ५१ करोडको कारोबार
काठमाडौँ । नेप्से आज बढेको छ । विहिबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ विन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनिका २ करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर…
२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३…
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोला स्थिर रहदै तोलाको २ लाख…
नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ४५ करोडको कारोबार
काठमाडौँ । नेप्से आज सामान्य घटेको छ । बुधबार नेप्से ५.१७ अंकले घटेर २५६६. १६ विन्दुमा पुगेर रोकिएको छ । आज ३२१ कम्पनिका एक करोड १५ लाख १ हजार २८४…

















