सुन तोलाको सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको ७ सयले घटेर तोलाको २ लाख ३६ हजार ३ सयमा कारोबार…

रुस कम्पनिसँग मिलेर भारतमा यात्रुवाहक विमान निर्माण हुने

काठमाडौँ । भारतमा यात्रुवाहक विमान निर्माण गर्ने गरि एक सम्झौता भएको छ ।  हिन्दुस्तान एरोनटिक्स लिमिटेड र रुसी सार्वजनिक संयुक्त स्टक कम्पनी युनाइटेड एयरक्राफ्ट कर्पोरेशनले एसजे- १०० यात्रुवाहक विमानको उत्पादनको…

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्…

नेप्से ६२.२९ अंकले बढ्यो, ४ अर्ब ५७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज हरियाली छाएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेर रोकिएको छ । आज ३१४ कम्पनिका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४…

काठमाडौँका छठ घाटमा महानगरले गर्यो सरसफाइ

काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह…

सुन तोलामा २९ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २ हजार ९ सयले घटेर तोलाको २ लाख ३७ हजारमा कारोबार भइरहेको…

आज देश विदेशका प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी…

अमेरिकाको नयाँ भन्सार दरपछि भारतको चीनमा निर्यात २२ प्रतिशतले बढ्यो

काठमाडौँ । अमेरिकाको ५० प्रतिशत भन्सार शुल्क लगाएपछि, भारतले चीनमा आफ्नो निर्यात बढाएको छ । २०२५-२६ को पहिलो छ महिनामा, गत वर्षको सोही अवधिको तुलनामा निर्यात २२ प्रतिशतले बढेको छ…

सुन तोलाको दुई हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजारले घटेर तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भइरहेको…

तीन महिनामा व्यापार घाटा १२ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना साउन, भदौ र असोजमा नेपालको वैदेशिक व्यापारमा आयात १९.७९ प्रतिशतले बढेको छ । आइतबार भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु…