हुलास र अशोक स्टीलले पनि तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत महसुल

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।  उद्योगले २०७२ माघदेखि…

असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि

काठमाडौँ । असोज १८ गतेदेखि परेको अविरल बर्षापछिको बाढी पहिरोले भएको क्षतिपछि ३ अर्ब २६ करोडको बीमा दाबिको निवेदन परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ३० गतेसम्म बाढी…

सुन एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ७ हजार एक सयले बढेर तोलाको २ लाख ५८ हजारमा…

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिंदै

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक…

करपछि अमेरिकामा हुने भारतको निर्यातमा ठुलो गिरावट

काठमाडौँ । अमेरिकाले भारतीय सामानमा ५० प्रतिहत कर लगाएपछि, भारतको निर्यातमा गिरावट देखिन शुरु भएको छ । भारतबाट अमेरिकामा हुने निर्यात अब महँगो हुँदै गइरहेको छ । यसले गर्दा पछिल्ला…

ओली सरकारले नियुक्त गरेका ११ देशका राजदुत फिर्ता बोलाइने

काठमाडौं । सरकारले ओली नेतृत्वको ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा…

नेप्से १८.४० अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन विहिबार नेप्से १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३११ कम्पनिका ७६ लाख ४३ हजार…

प्लास्टिकका फूलमाला रोक्न प्रशासनलाई चितवनका पुष्प व्यवसायीको आग्रह

चितवन । चितवनका पुष्प व्यवसायीहरुले भारतबाट अबैधरुपमा भित्रिएका प्लास्टिकका फूलमालालाई रोक्न जिल्ला प्रमुख अधिकारीलाई आग्रह गरेका छन् । फ्लोरीकल्चर एशोसियसन नेपाल, चितवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बजार अनुगमन गरेर…

सुन आजपनि बढ्यो, तोलाको साढे २ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ५० हजार ९ सयमा…

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोडिंदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । यसैबीच बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी…