अर्थमन्त्री खनालसँग बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ
काठमाडौँ । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् । शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको…
अर्थमा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात, अर्थमन्त्रीबाट फाइल स्वीकृत गरी शुभारम्भ
काठमाडौँ । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले प्रणालीको शुभारम्भ गरेका छन् । सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई…
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार…
दशैँ तिहारमा वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने वालेटमा रकम जम्मा गर्न सकिने सीमामा अस्थायी वृद्धि गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली…
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य…
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार…
नेप्सेमा सामान्य गिरावट, ३ अर्ब २६ करोडको कारोबार
काठमाडौँ । आज नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से २.३५ अंकले घटेर २६५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३२७ कम्पनिका ७९ लाख ५३ हजार ७४० कित्ता शेयर…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको १७ सयले घटेर तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार…
आजपनि बढ्यो सुनको मुल्य, अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा…
सुनकोशी मरिन र भेरी बबईका ठेक्का यथास्थितिमा राख्न सकिंदैन- मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरबका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका…


















