इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न आग्रह :- राष्ट्र संघ
काठमाडौँ । तालिबानले अफगानिस्तान भर इन्टरनेट र मोबाइल सेवाहरू बन्द गरेका छन् । संयुक्त राष्ट्र संघले यस कदमको निन्दा गर्दै इन्टरनेट सेवा तुरुन्तै पुनर्स्थापित गर्न आग्रह गरेको छ । राष्ट्र…
नवमीको दिन मन्त्री कुलमान घिसिङले वीपी राजमार्गको अनुगमन गरे
काभ्रे । उर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनःनिर्माण बारे नवमीको दिन बुधबार अनुगमन गरेका छन्…
दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधनमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ५…
आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण शुरु, उपचार गर्न देशभरका १६ जेनजी क्लिनिक
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित देशभरका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र वितरण गरी…
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो
काठमाडौँ । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ…
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा…
१७ वर्षीय युवालाई १०० वर्षको जेल सजाय
काठमाडौँ , १७ वर्षीय जैन अलीलाई आफ्नी आमा, एक भाइ र दुई दिदी बहिनीको हत्या गरेको आरोपमा १०० वर्षको जेल सजाय सुनाएको छ । पाकिस्तानमा १७ वर्षीय जैन अलीलाई आफ्नी…
भारत द्रारा रुसी निर्मित मिग-२१ लडाकु विमानको बिदाई
काठमाडौँ । भारतले रूसबाट खरिद गरिएका र दशकौंसम्म वायुसेनाको अग्रपंक्ति रक्षाको रूपमा सेवा गरिरहेका मिग-२१ लडाकु विमानलाई आज निष्क्रिय पारिएका छन् । विदाई समारोह चण्डीगढमा आयोजना भइरहेको छ, जहाँ वायुसेनाका…
३८ वित्तीय संस्थाको कारोबार अनलाइन लिक भएको दाबी
काठमाडौँ । भारतका ३८ बैंकका डाटा अनलाइनमा लिक भएको बताइएको छ । रिपोर्टका अनुसार भारतीय बैंकहरूबाट लाखौं बैंक लेनदेन रेकर्डहरू अनलाइन लिक भएका छन् । यो डेटा असुरक्षित अमेजन एस३…
अमेरिका र चीनबीच सम्झौता ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् जसले टिकटकलाई कानूनद्वारा निर्धारित राष्ट्रिय सुरक्षा चिन्ताहरू पूरा गर्ने तरिकाले संयुक्त राज्य अमेरिकामा सञ्चालन गर्न अनुमति दिनेछ । गत…


















