दक्षिण कोरियामा ई–७ भिसामा पठाउने प्रक्रिया शुरु भएको छैन, भ्रममा नपर्नु- विभाग
काठमाडौँ । वैदेशिक रोजगार विभागबाट आधिकारिक रुपमा दक्षिण कोरियाका लागि ई–७ भिसामा पठाउने प्रक्रिया शुरु नभएको स्पष्ट गरेको छ । विभागले इ-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानूनी रुपमा रकम…
ट्रम्पलाई निशाना बनाउदै पुटिनले भने- आफ्ना साझेदारहरूसँग कुरा गर्ने भाषा मिलेन
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पले भारत र चीनसँग कडा टोनमा कुरा गरेको आरोप लगाएका छन् । बुधबार चीनको विजय दिवस परेडमा भाग लिएपछि मिडियासँग कुरा गर्दै पुटिनले ट्रम्प…
किमको सुरक्षामा विशेष सर्तकता: प्रयोग गरेका गिलास लगियो, औंलाको छाप पनि मेटाइयो
काठमाडौँ । चीन भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसी राष्ट्रपति पुटिनलाई भेटेका थिए । डेली मेलका अनुसार, यो भेटपछि किम जोङका गार्डहरूले…
पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु
काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका…
अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
काठमाडौँ । अफगानिस्तानमा आइतबार राति आएको ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अहिलेसम्म १४११ जनाको मृत्यु भएको जानकारी दिएका छन्…
सी जिनपिङ र पुटिनबीच भेटवार्ता, एक साथ रहने प्रतिबद्धता
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन…
विशेष रेलबाट चीन पुगे किम
काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । किम जोङ उनको बुधबार चिनियाँ सैन्य परेडमा अतिथिको रूपमा भाग लिने कार्यक्रम रहेको छ । किम जोङ उन…
पश्चिमी सुडानमा भूस्खलनमा परेर एक हजारको मृत्यु भएको दाबि
काठमाडौँ । सुडानको विद्रोही संगठन सुडान मुक्ति सेनाले देशको पश्चिमी भागमा भूस्खलनका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको बताएको छ । यो भूस्खलन पश्चिमी सुडानको मारा पहाडमा अवस्थित दुर्गम…
इटालीकी प्रधानमन्त्री मेलोनीको अश्लील डिपफेक तस्बिर पोस्ट गर्ने वेबसाइट बन्द
काठमाडौँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको अश्लील डिपफेक तस्बिरहरू पोस्ट गर्ने ‘फेका’ नामक वेबसाइट बन्द गरिएको छ । यो साइटले महिलाहरूको आपत्तिजनक तस्बिर र भिडियोहरू पोस्ट गर्ने गर्थ्यो र २०…
भारतसँगको व्यापार सम्झौता बारे ट्रम्पको नयाँ दाबी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको दाबी गरेका छन् । ट्रम्पले भारतले आयात शुल्क शुन्यमा झर्ने प्रस्ताव गरेको भएपनि यो धेरै…


















