पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार सिंहदरवारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग भेट गरेका छन् । काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय…

अफगानिस्तानमा सडक दुर्घटनामा ७३ जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा भएको सडक दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १७ बालबालिका रहेको मिडिया रिपोर्टमा उल्लेख छ । इरानबाट उद्धार गरिएका अफगान आप्रवासीहरू बोकेको बस आगलागी…

रुसी तेल बेचेर भारतले १६ अर्ब डलर कमायो- अमेरिकी अर्थमन्त्री बेसान्ट

काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले भारतले रूसबाट सस्तो तेल किनेर प्रशोधन गरेपछि उच्च मूल्यमा बेचेर नाफा कमाउने गरेको आरोप लगाएका छन् । बेसान्टको यो टिप्पणी यस्तो समयमा आएको हो…

नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप

काठमाडौँ । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ । यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा र आक्रमणका धेरै घटनाहरू रहेको…

मोदीसँग विदेशमन्त्री वाङको भेटवार्ता, चीन भ्रमणको दिए निमन्त्रणा

काठमाडौँ ।  चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर चीन भ्रमणको निमन्त्रणा दिएका छन् । यीले मोदीलाई भेटेर सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन चीन…

फिनल्याण्डका सांसद संसद भवनमै मृत भेटिए, आत्महत्याको आशंका

काठमाडौँ । फिनल्याण्डका एक सांसदले संसद भवनमा मृत भएका छन् । सामाजिक लोकतान्त्रिक पार्टीका ३० वर्षीया सांसद एमेली पेल्टोनेनले संसद भवनमै मृत भेटिएको र यो आत्महत्या हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख…

अमेजनमा विश्वभर १० लाखभन्दा बढी रोबोट फ्लीटले काम गर्दै

काठमाडौँ । प्रविधिको दुनियाँमा सबैभन्दा ठूलो प्रश्न भनेको द्रुत गतिमा परिवर्तन भइरहेको प्रविधिको युगमा रोबोटको भविष्य के हुनेछ भन्ने हो । अमेजनले हालै आफ्नो वार्षिक कार्यक्रम ‘डेलिभरिङ द फ्युचर’ को…

ट्रम्प र जेलेन्स्कीबीचको वार्तापछि पनि युक्रेनमाथि रुसको आक्रमण जारी

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरिरहेको बेला पनि युक्रेनमा रूसी आक्रमण जारी रहेको छ । पोल्टाभा क्षेत्रका गभर्नरले रूसले यस युक्रेनी…

बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको निधन

काठमाडौँ । बलिवुडका चर्चित अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । हिन्दी सिनेमाहरुमा सहायक भूमिकाका लागि प्रसिद्ध पोतदारको गएराती मुम्बईस्थित जुपिटर अस्पतालमा उपचारको क्रममा निधन भएको जिन्यूजले उल्लेख…

हमासले स्वीकार गर्यो युद्धविरामको नयाँ प्रस्ताव

काठमाडौँ । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलसँग बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा सहमति जनाएको छ । हमासलाई दिइएको यो प्रस्ताव इजिप्ट र कतारको मध्यस्थतामा  गत जुनमा…