भारतीय पत्रकार अभिसार शर्माविरुद्ध राजद्रोहको मुद्धा दर्ता

काठमाडौँ । भारतको गुवाहाटी अपराध शाखाले पत्रकार तथा युट्युबर अभिसार शर्मा विरुद्ध एफआईआर दर्ता गरेको छ । स्थानीय नागरिकको उजुरीपछि अभिसार विरुद्ध यो रिपोर्ट दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको…

युद्ध रोक्ने छलफल चलिरहेका बेला युक्रेनमाथि रुसको भिषण आक्रमण

काठमाडौँ । युक्रेनसँग युद्धविरामको लागि पश्चिमी देशहरूको जारी प्रयासका बीचमा, रूसले युक्रेनमा यस वर्षको सबैभन्दा ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ । युक्रेनी वायुसेनाले रूसी सेनाले देशको पश्चिमी क्षेत्रहरूलाई…

भारतको जम्मू कश्मीर दुई वरिष्ठ अधिकारीसहित छ प्रहरी सीबीआईको नियन्त्रणमा

काठमाडौँ । भारतको जम्मू कश्मीर प्रहरीका दुई अधिकारी सहित छ जना प्रहरीलाई सीबीआईले पक्राउ गरेको छ । यी प्रहरीमाथि एक जना सहकर्मी प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ । सीबीआईले बुधबार…

युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्छ- उपराष्ट्रपति भान्स

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनको सुरक्षा ग्यारेन्टीको लागतको ठूलो हिस्सा युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन् । भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै स्पष्ट गरिसकेको बताउदै यसका लागि…

राजनीतिक दलको योजनाबाट पछि हटे मस्क

काठमाडौँ । विश्वकै धनि एलन मस्कले राजनीतिक दल बनाउने आफ्नो योजनालाई स्थगित गरेका छन् । मस्कले आफ्ना सहयोगीहरूलाई आफ्ना कम्पनीहरूमा ध्यान केन्द्रित गर्न भन्दै राजनीतिक दललाई अगाडी बढाउने योजना स्थगित…

दिल्लीका विद्यालयमा बमको धम्की, विद्यार्थीलाई घर फर्काइयो

काठमाडौँ । भारतको राष्ट्रिय राजधानी दिल्लीका विद्यालयहरूमा बमको धम्की दिइएको छ । बिहीबार, दिल्लीका विद्यालयहरूमा फेरि एक पटक बम धम्की आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्लीको द्वारका सेक्टर-५…

चर्चित अमेरिकी न्यायाधीश क्याप्रियोको निधन

काठमाडौँ । विश्व प्रसिद्ध अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियोको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । क्याप्रियो अदालतमा आफ्नो हास्यव्यंग्य र हलुका सुनुवाइका लागि परिचित थिए…

स्वीडेनको ११३ वर्ष पुरानो चर्चलाई बचाउन ट्रेलर प्रयोग गरेर नयाँ ठाउँमा सारियो

काठमाडौँ । स्वीडेनको किरुनामा रहेको ११३ वर्ष पुरानो किरुना चर्चलाई पाङ्ग्रामा ३ माइल (५ किलोमिटर) टाढा सारिएको छ । संसारको सबैभन्दा ठूलो फलाम खानी किरुना मुनि अवस्थित छ, जसले शहरलाई…

गाजा कब्जाको तयारीमा इजरायल, ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलायो

काठमाडौँ । इजरायलले ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । गाजा शहर कब्जाको तयारीका लागि यो निर्णय गरिएको हो, जसको लागि आदेश जारी गरिएको छ । सैनिकहरूलाई…

सबै बन्धकको रिहाई नभए युद्धविरामप्रति अनिच्छुक देखियो इजरायल

काठमाडौँ । इजरायलले हमासले बन्दी बनाएका सबै बन्धकको रिहाईको माग गरेपछि युद्ध विरामको प्रस्ताव अलपत्र परेको छ । यसअघि हमासले कतार र इजिप्टले प्रस्तुत गरेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरेको…