बोर्डको अधिकारिक आँकडा: फिल्म ‘जेरी अन टप’ ले शनिबारसम्म कमायो साढे ६ करोड
काठमाडौँ । अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्र विकास बोर्डले फिल्मको गत शनिबारसम्मको सार्बजनिक गरेको आधिकारिक ग्रस कमाइमा देशभर ६…
कस्तो छ फिल्म ‘जारी-२’ को ट्रेलर ?
काठमाडौँ । फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ट्रेलर सार्बजनिक गरिएको छ । जेनजी आन्दोलन र अन्य कारणले प्रदर्शन मिति सारेर कार्तिक २१ गते प्रदर्शनमा आउन लागेको जारी-२ को…
फिल्म ‘परान’ को ट्रेलर, सन्तानको सामीप्यताको खोजी गरिरहेका बाबुको पीडा
काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले…
फिल्म ‘कल्ली’को पोस्टर सार्वजनिक
काठमाडौँ । फिल्म ‘कल्ली’को पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म फागुनको १ गतेबाट रिलिजमा आउन लागेको छ । महेश…
फिल्म ‘वरिष्ठ बलराम’ मा कोट लगाउँदा चाहिँ कठिन भयो- दयाहाङ राई
काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा…
महाभारतका ‘कर्ण’ को निधन
काठमाडौँ । भारतका चर्चित फिल्म निर्माता बीआर चोपडाले बनाएको ‘महाभारत’ मा कर्णको भूमिका निभाएका अभिनेता पंकज धीरको ६८ वर्षको उमेरमा निधन भएको छ । पंकजको बुधबार मुम्बईमा निधन भएको हो…
फिल्म ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतले पायो ५ मिलियन भ्यूज
काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न…
मुस्ताङबाट कबड्डी- ५ को छायांकन सुरू
काठमाडौँ । नेपालको सफल फ्रेन्चाइज फिल्म ‘कबड्डी’ को अब पाँचौँ सिरिजको छायांकन शुरु भएको छ । चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा कबड्डी- ५ को…
फिल्म ‘मुगलान’ पुष १० मा रिलिज हुने
काठमाडौँ । फिल्म ‘मुगलान’ को फस्टलुक पोस्टर सार्बजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरिएको छ । रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को प्रदर्शन आगामी पुस १० गतेकालागि तोकिएको छ । सार्वजनिक…
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ । …

















