साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट
काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट गरेकी हुन् । सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सार्बजनिक गर्दै उनले…
नेपाली बक्स अफिस रिपोर्ट: परानको कमाई साढे ३ करोड नाघ्यो
काठमाडौँ । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म कुल ग्रस कमाइ…
बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ, अस्पताल भर्ना
काठमाडौँ । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् । ८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दैनिक भास्करले…
क्याट्रिना र विक्कीलाई पुत्र लाभ
काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय जोडी मध्ये एक, क्याट्रिना कैफ र विक्की कौशल आमाबाबु बनेका छन् । क्याट्रिनाले आफ्नो पहिलो सन्तान, छोरालाई जन्म दिएकी छिन् । यो जोडीले आफ्ना फ्यानहरूसँग…
आफ्नो फिल्मलाई कम शो दिएको भन्दै टंक बुढाथोकीले भने- ‘म हार्दैछु’
काठमाडौँ । फिल्म ‘मन बिनाको धन’ का निर्देशक टंक बुढाथोकीले आफु हार्दै गरेको टिप्पणी गरेका छन् । बुढाथोकीले शुक्रबारदेखि रिलिज हुने फिल्म ‘मन बिनाको धन’ लाई सिनेमा हलले कम शो…
फिल्म ‘पाँच पाण्डव’ को शुभमुहूर्त
काठमाडौं । ठूलो लगानीसहित फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन…
फिल्म ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान
काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले…
नेपाली बक्स अफिस रिपोर्ट: जेरी अन टपले कमायो १० करोड ५१ लाख
काठमाडौँ । अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ गते शनिबारसम्मको आधिकारिक ग्रस कमाइमा जेरी…
आमिर खानको फिल्म ‘रंगिला’ ३० बर्षपछि फेरी रिलिज हुदै
काठमाडौँ । बलिवुड अभिनेता आमिर खान, उर्मिला मातोंडकर र ज्याकी श्राफ अभिनित सुपरहिट फिल्म “रंगीला” सिनेमाघरमा फर्कने तयारीमा छ । रिलिज भएको ठीक ३० वर्षपछि, ‘रंगीला’ सिनेमाघरमा फर्किँदैछ । यस…
आज देश विदेशका प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी…


















