मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

वीरगञ्ज (पर्सा), २७ असार : मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग…

कास्कीमा अनुदानकै बजेट खर्च भएन

कास्की, २७ असार : गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान…

‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’

नवलपुर (नवलपरासी), २६ असार : देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ…

माथिल्लो मनाङमा यार्तुङको रौनक

मनाङ, २६ असार : हिमाली जिल्ला मनाङमा यार्तुङ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यो पर्व विशेषगरी खेतीपातीको उत्पादन…

युवाको सारथी बन्दै पोखरा महानगरपालिका

गण्डकी, २६ असार : रोजगारीको खोजीमा युवा पलायन भइरहेका अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षमा युवा…

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो

काठमाडौँ, २६ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव…

कृषि कर्म गरेर वार्षिक ३० लाखसम्म आम्दानी

भेरीगङ्गा (सुर्खेत), २६ असारः जिल्लाको गुर्भाकोट नगरपालिका–१३ का गोविन्द ओली मुलुकमा रोजगारी केही भएन भन्दै १२ वर्ष पहिला वैदेशिक रोजगारीमा जानुभयो । विदेशमा परिवारसँग टाढा बसेर गरेको दुःख भन्दा स्वदेशमा…

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो

दमौली (तनहुँ), २६ असार : पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरा हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो…

कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पूर्तिघाट सडक सञ्चालनमा

गुल्मी, २५ असार : पहिरोले पाँँच दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी‐हर्मिचौर र पुर्तिघाट सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि गत शुक्रबारदेखि उक्त सडक…

चितवनमा रोपार पाउनै मुस्किल

चितवन, २५ असारः असार महिना सकिनै लाग्दा यहाँका किसान रोपार खोज्नमा व्यस्त छन् । यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसान अहिले रोपार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ । भरतपुर…