सुन तोलाको ९५ सयले बढ्यो, चाँदीपनि आकाशियो

 नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले बढेर तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार…

के यो सुनमा लगानी गर्ने सही समय हो ?

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो ।  महासंघका अनुसार…

नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोडको कारोबार

नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से ४२.५८ अंकले घटेर २७२६. ५१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३३ कम्पनिका ३ करोड २ लाख ६२ हजार ७१० कित्ता शेयर १४…

बैंक युनियनको हड्तालपछि भारतका सार्वजनिक क्षेत्रका बैंक प्रभावित

 यूनाइटेड फोरम अफ बैंक युनियन्सले पाँच दिनको कार्य हप्ताको माग गर्दै राष्ट्रव्यापी हडताल आह्वान गरेपछि भारतकाका सार्वजनिक क्षेत्रका बैंकहरूको सञ्चालन प्रभावित भएको छ । मिडिया रिपोर्टका अनुसार यूनाइटेड फोरम अफ…

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ३ सयले बढेर तोलाको ३ लाख ९ हजार ३ सयमा कारोबार भइरहेको छ…

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

सोलु हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।  सोमबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।  कम्पनीको आईपीओमा २५ लाख ७० हजार…

नेप्सेमा सामान्य करेक्सन, १६ अर्बको कारोबार

नेप्सेमा आज सामान्य करेक्सन आएको छ । सोमबार नेप्से ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर…

विश्व बजारमा सुनको मुल्यमा नयाँ किर्तिमान

 विश्वबजारमा सुनको मूल्य आकासिएको छ । सुन पहिलो पटक प्रति औंस ५ हजार डलर भन्दा माथि पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपदेखि क्यानडासम्मका प्रमुख सहयोगीहरूसँगको सम्बन्ध बिगारेपछि लगानीकर्ताहरू…

भुजुङ्ग हाइड्रोपावरको सर्वसाधारणका लागि आईपीओ आजदेखि खुला

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ…

सुन तोलाको ५२ सयले बढ्यो, चाँदीमा पनि उच्च वृद्धि

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ५२ सयले बढेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको छ । यो…