सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज हुदै
सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड आज हुदैछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आज दिउसो साढे ३ बजे आईपीओ बाँडफाँड हुने जानकारी दिएको छ । …
विश्वको सबैभन्दा ठूलो परोपकारी संस्था गेट्स फाउन्डेसन २०४५ मा बन्द हुने
काठमाडौँ । विश्वको सबैभन्दा ठूलो परोपकारी संस्थाहरू मध्ये एक बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन अब आफ्नो अन्तिम चरणमा रहेको छ । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले फाउन्डेसनलाई क्रमशः बन्द गर्ने प्रक्रिया…
नेप्से ५७.५५ अंकले बढ्यो, १३ अर्ब ७८ करोडको कारोबार
नेप्सेमा आज हरियाली छाएको छ । आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३३१ कम्पनिका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर १३…
अण्डाको मूल्य बढ्यो
अण्डाको मुल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेटको फार्म मूल्य ४९५ पुगेको छ । यसअघि…
सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २४ सयले बढेर तोलाको ३ लाख ३ हजार ८०० मा कारोबार भइरहेको छ…
सुन तोलाको तीन लाख नाघ्यो, चाँदी पनि बढ्यो
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ९ हजार २ सयले बढेर तोलाको ३ लाख एक हजार ४०० मा कारोबार…
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको २९ सयले घटेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९५…
निजी क्षेत्रले अघि सारेका एजेण्डालाई चुनावी घोषणापत्रमा राख्न अध्यक्ष ढकालको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोट महोत्सवमा बोल्दै…
नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ७ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । आज ३३२ कम्पनिका एक करोड ९० लाख ७५ हजार ७५६…
नेप्सेमा गिरावट, ८ अर्ब ९२ करोडको कारोबार
नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८…

















