साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा लघु, घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । केन्द्रको उद्घाटन आज राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा…
उपनिर्वाचन हुने स्थानीय तहलाई निर्वाचन आयोगको ८ बुँदे निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने सबै स्थानीय तहलाइ ८ बुँदे निर्देशन दिएको छ । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी…
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह…
कीर्तिपुरको मेयरमा राप्रपाका ध्रुव महर्जनद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १…
बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि पाँच दलद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुना देवी थापा भोटे…
महाबु गाउँपालिका अध्यक्ष पदमा पाँच दलद्वारा उम्मेदवारी दर्ता
काठमाडौँ । दैलेखका महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि पाँच वटा दलले मनोनयन दर्ता गराएका छन्। आइतबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र राष्ट्रिय स्वतन्त्र पार्टीले मनोनयन…
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ: प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्नेमा जोड दिएका छन् । बौद्ध विहार संघ ललितपुरको आज अक्षश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष…
काँग्रेसले टुंग्यायो उपनिर्वाचनका लागि १० उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार टुंग्याएको छ। उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये १० उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको मुख्यसचिव कृष्णप्रसाद…
गुरु नानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन् : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवर्द्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण…
रास्वपाबाट कीर्तिपुरको मेयरमा जयराम कार्कीले गरे दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ । रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र मेयरका लागि दाबी गरेका हुन् ।…


















