रोनाल्डोदेखि डेम्बेलेसम्मले जिते ग्लोबल सकर अवार्ड
यसबर्षको ग्लोबल सकर अवार्ड प्रदान गरिएको छ । दुबईमा आयोजित विशेष कार्यक्रममा विश्व फुटबलमा २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका फुटबलरलाई ग्लोबल सकर अवार्ड प्रदान गरिएको हो । फ्रान्स र पीएसजीका…
ब्राइटनमाथि आर्सनल विजयी
इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले एक गोल गरेका…
रोनाल्डो र फेलिक्सको गोलमा अल नासर विजयी
साउदी प्रो लिग अन्तर्गत अल नासरले अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरका लागि क्रिस्टियानो…
नोट्टीङघमविरुद्ध म्यानचेस्टर सिटी विजयी
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले नोट्टीङघम फरेस्टलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नोट्टीङघमलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा तिजानी रेजिन्दर्स…
बक्सिङ डे टेस्टको पहिलो दिन अस्ट्रेलिया र इङल्याण्ड दुवै अलआउट
एसेज सिरिज अन्तर्गतको बक्सिङ डे टेस्टको पहिलो दिन दुवै टिम अलआउट भएका छन् । टेस्टको पहिलो दिन अस्ट्रेलिया १५२ रनमा अलआउट भएपछि इङल्याण्ड पनि पहिलो इनिंगमा ११० रनमा अल आउट…
बंगलादेश प्रिमियर लिगको संकट, प्रतियोगिताको एकदिन अघि फ्रेन्चाइजी पछि हट्यो
बंगलादेश प्रिमियर लिग (बीपीएल) शुरु हुनु अगाडी विवादमा फसेको छ । प्रतियोगिताको १२औं संस्करण सुरु हुनुभन्दा एक दिन अगाडि, फ्रेन्चाइज मालिकले फिर्ता लिने निर्णय गरेपछि बोर्डले नयाँ फ्रेन्चाइजी टोली चट्टोग्राम…
कराते र भारोत्तोलनका प्रशिक्षक सेवा निवृत
उमेरहदका कारण वरिष्ठ कराते प्रशिक्षक हिरासिंह डंगोल, कराते प्रशिक्षक मनोज शाक्य र भारोत्तोलन प्रशिक्षक सन्तोष चौधरी सेवा निवृत भएका छन् । सेवा निवृत भएका वरिष्ठ कराते प्रशिक्षक डंगोल, कराते प्रशिक्षक…
पोखरा महानगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप प्रतियोगिता सुरु
पोखरा महानगर स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । पुस ११ गतेसम्म पोखरा रंगशालमाा सञ्चालन हुने प्रतियोगितामा कुल ४ सय ४ पदकका…
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ । पाँच दिन सम्म संचालन हुने…
खेलाडीले मादक पदार्थ र भेप सेवन गरेको भन्दै इङल्याण्डको क्रिकेट टिम नयाँ विवादमा
एसेज सिरिजमा लज्जास्पद हार बेहिरेको इङल्याण्डको क्रिकेट टिम नयाँ विवादमा फसेको छ । सामाजिक सञ्जालमा इङल्याण्डका खेलाडीहरु मादक पदार्थ सेवन गर्दै गरेको भन्दै भिडियो भाइरल भएपछि विवाद बढेको हो । क्रिकेटर…


















