नोट्टीङघममाथि एस्टन भिल्लाको सहज जित, दोस्रो स्थानमा उक्लियो
इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले नोट्टीङघम फोरेस्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले नोट्टीङघाम लाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एस्टन भिल्लाको जितमा जोन म्याकगिनले…
एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का
किलियन एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का लागेको छ । रियल म्याड्रिडले एम्बाप्पेको इन्जुरी बारे जानकारी दिदै उनको बायाँ घुँडामा चोट लागेको बताएको छ । रियल म्याड्रिडले भनेको छ- रियल…
टी- २० विश्वकप खेल्ने अफगानिस्तान टिमको घोषणा
अफगानिस्तानले आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को लागि रशिद खानको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा…
एन्फाको साधारण सभा माघ २८ मा झापामा, कार्यसमितिको निर्वाचन पनि हुने
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन माघ २८ गते हुने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गको अध्यक्षतामा बुधबार बसेको बैठकले एन्फाको साधारण सभा आउदो माघ २८…
नेपालमा टी–२० विश्वकपको ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म
भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ गतेसम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी टुर जनवरी…
अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिनको स्वास्थ्य अवस्था गम्भीर
अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमामा गएका छन् । मेनिन्जाइटिसको कारण अस्पताल भर्ना भएका मार्टिन कोमामा गएको अस्ट्रेलियन मिडियाले उल्लेख गरेका छन् । ५४ वर्षीय मार्टिन शुक्रबार अचानक बिरामी परेपछि…
आर्सनल विजयी, चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शानदार जित हासिल गरेको छ भने म्यानचेस्टर युनाइटेड, चेल्सी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको हो…
बराबरीमा रोकियो अल नासर
साउदी प्रो लिग अन्तर्गत अल नासर बरावरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिफाकसँग २-२ गोलको बराबरीमा रोकिएको हो । १-० ले पछि परेको अवस्थामा अल नासरले…
विश्वकप अघि श्रीलंकाले मालिंगालाई दियो बलिङ सल्लाहकारको जिम्मेवारी
श्रीलंकाले अर्को वर्ष हुने टी-२० विश्वकप अगाडि पूर्व फास्ट बलर लसिथ मालिंगालाई महत्वपूर्ण भूमिका सुम्पेको छ । मालिंगालाई फास्ट बलिङ सल्लाहकारको रूपमा कोचिङ स्टाफमा नियुक्त गरिएको छ । श्रीलंका क्रिकेट…
भुटानका स्पिनर येशीले टी-२० क्रिकेटमा ८ विकेट लिएर बनाए नयाँ किर्तिमान
भुटानका बायाँ हाते स्पिन बलर सोमन येशीले म्यानमारविरुद्धको टी-२० खेलमा आठ विकेट लिएर नयाँ किर्तिमान बनाएका छन् । उनी टी-२० खेलमा आठ विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् ।…


















