कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
म्याग्दी, २७ असार : बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा…
विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना
खोटाङ, २६ असार : मनसुनजन्य विपद् न्यूनीकरण एवं प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । सम्भावित घटनाका पीडितको उद्धार र राहत वितरण प्रभावकारी बनाउन जिल्ला प्रशासन…
‘भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन’
नवलपुर (नवलपरासी), २६ असार : देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तपूर्व)को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रकोे ४६औँ…
एटिएम मेसिन तोडफोडको अभियोगमा पक्राउ
काठमाडौँ, २६ असार : माछापुच्छ«े बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा दुईजना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छ«े बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा…
धनुषामा आठ सय ३७ हेक्टर वनको जमिन अतिक्रमण
जनकपुरधाम (धनुषा), २६ असारः जिल्लामा वन क्षेत्रको आठ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो…
अनुचित लेनदेनका ५९ उजुरी दर्ता
चितवन, २६ असार : चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला…
आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय
रामपुर (पाल्पा), २५ असारः ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको…
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बलेवा (बागलुङ), २६ असारः मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।े गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको…
ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, २६ असारः तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर…
पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण
म्याग्दी, २६ असारः म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०÷८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको…


















