फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र
काठमाडौँ । फ्रान्समा सरकारविरुद्ध प्रदर्शन तिब्र भएको छ । बजेट कटौतीको विरोधमा र राष्ट्रपति इमानुएल म्याक्रोनको राजीनामाको माग गर्दै लाखौ मानिसहरू सडकमा उत्रिएको मिडिया रिपोर्टमा उल्लेख छ । सरकारले प्रदर्शन…
चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त
काठमाडौँ । चीनमा समलिङ्गी विवाहको अधिकार समाप्त भएको छ । चिनियाँ व्यवस्थापिका परिषद्ले बुधबार समलिङ्गी विवाह दर्तासँग सम्बन्धित विधेयकलाई अस्वीकार गरेसँगै एलजीबीटिक्यू मानिसहरूले यस निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।…
ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता किर्कको गोली हानी हत्या
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी कन्जरभेटिभ कार्यकर्ता चार्ली किर्कको गोली हानी हत्या गरिएको छ । अमेरिकाका युटामा एक कार्यक्रमको क्रममा किर्कको गोली हानेपछि मृत्यु भएको थियो । किर्कलाई…
अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीनको हत्या गरेकी प्याटरसनलाई आजीवन कारावास
काठमाडौँ । अस्ट्रेलियामा विषालु च्याउ खुवाएर तीन जनाको हत्या गरेकी महिला एरिन प्याटरसनलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । न्यायाधीश क्रिस्टोफर बेलले सर्वोच्च अदालतमा यो सजाय सुनाएका थिए ।…
काठमाडौँ । जेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।…
जापानी प्रधानमन्त्री इशिबाले दिए राजीनामा
काठमाडौँ । जापानी प्रधानमन्त्री इशिबा शिगेरुले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर इशिवाले राजीनामा घोषणा गरेको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ । इशिबाले शनिबार पूर्व प्रधानमन्त्री सुगा…
तालिबानको नियमले भुकम्पमा अफगानी महिलाको आपत: ३६ घण्टापछि पनि भएन उद्धार !
काठमाडौँ । गत आइतबार अफगानिस्तानको पूर्वी पहाडी क्षेत्रहरूमा आएको ६ म्याग्निच्युडको भूकम्पले विनाश मच्चायो । सरकारी तथ्याङ्कका अनुसार अहिलेसम्म २२ सयभन्दा बढीको मृत्यु भएको छ भने ३६ सयभन्दा बढी घाइते…
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । जापानी मिडिया एनएचकेका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको…
कीभस्थित क्याबिनेट भवनमा रुसको आक्रमण
काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार…


















