पछिल्लो

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली…

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

 विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ ।  यस बर्षको विश्व स्वास्थ्य दिवस २०२६ को विषयवस्तु ‘स्वास्थ्यको लागि सँगै: विज्ञानको साथ खडा’ रहेको छ । अप्रिल…

२०८२ चैत २४ गते मंगलबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २४ गते मंगलबार ईस २०२६ अप्रिल ७ नेपाल सम्बत ११४६ चौलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल पञ्चमी, चन्द्रमा वृश्चिक राशिमा,…

फेवातालको जग्गाको अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकको…

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइटेलले सर्वोच्च अदालतमा सो रिट निवेदन पेश गरेका…

मध्यपूर्वमा युद्धकै कारणले स्वदेश फर्कनुपर्ने अवस्था छैन- परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन्। सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले मध्यपूर्वको युद्धका क्रममा ८८ हजारभन्दा…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख खादेमी मारिए

 इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका गुप्तचर प्रमुख माजिद खादेमी अमेरिकी-इजरायली हमलामा मारिएका छन्। आईआरजीसीले सोमबार सार्वजनिक गरेको वक्तव्यअनुसार खादेमीको मृत्यु अप्रिल ६ को बिहान भएको हो । घटनापछि इजरायलका रक्षा…

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

 बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशको प्रदेशसभाको १७औँ अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३…

नेप्से ८३.३३ अंकले बढ्यो, १० अर्ब ९२ करोड कारोबार

नेप्सेमा आज हरियाली छाएको छ । आज सोमबार नेप्से ८३.३३ अंकले बढेर २७६०. ०२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता…

सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं- अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएका छन् । सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै…