पछिल्लो

बीरगंज मा पहिलो पल्ट महिला गोल्ड कप फुटबल प्रतियोगिता हुने- दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ फागुन । अगामी चैत २ गतेदेखि वीरगन्जमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वीरगन्ज युथ एकेडेमीको आयोजनामा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो। नेपाल पत्रकार…

गृहमन्त्रालयले बिमानस्थलको सुरक्षा भंगको छानबिन गर्न समिति गठन गरेको छ

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको टार्माकमा पार्किङ गरेको विमानमा बिना कागजात चढेर तीन तहको सुरक्षा घेरामा घुसेर सोमबार भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नौ सदस्यीय छानबिन समिति गठन गरेको छ…

एक्लै रुसको सामना गर्दै युक्रेन

युक्रेनमाथि समग्र विश्व समुदायले सहानुभूति देखाए पनि महत्वपूर्ण अवस्थामा भने युक्रेनले रुसको भयानक आक्रमणको एक्लै सामना गरिरहेको छ। शुक्रबार युक्रेनका राष्ट्रपतिले रुसी सेना राजधानीमा प्रवेश गरिसकेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय…

रुसले आक्रमण गरेपछि युक्रेनमा अहिलेसम्म के के भयो?

उक्त आक्रमण अहिले पनि चलिरहेको छ। बिहीबारदेखि सुरु भएको यो युद्धबारे पछिल्लो समय हताहतीको विवरण पनि आउन थालेका छन्। यद्यपि अहिले युद्ध जारी रहेकाले यस विषयमा सत्यतथ्य जानकारी भने आउन…

माइतीघर–बानेश्वर सडकखण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ

काठमाडौं, फागुन १० : मिलेनियम कर्पोरेट च्यालेन्ज (एमसीसी) विरुद्ध राजनीतिक दलले विरोध प्रदर्शन गर्दै आएकाले काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एमसीसी सम्झौता अनुमोदनका विषयमा छलफल…

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपाल:एमसिसी सहमतिमा मात्रै पास गर्नुपर्छ

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै…

बानेश्वरलाई निषेधित क्षेत्र घोषणा संसद भवन वरपर सुरक्षा ‘हाइ अलर्ट’

पछिल्लो समय एमसीसीविरुद्ध विभिन्न दलहरूले दिनहुँ विरोध प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो । उक्त क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस्तै, संसद भवन…

देउवा प्रमुख प्रतिपक्षी दलको समर्थन जुटाउने प्रयासमा छन्

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेपछि भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । नेपालले संयुक्त राज्य अमेरिकासँग गरेको…

रुसले युक्रेनमा धेरै मोर्चामा ‘क्रूर युद्धको कार्य’ मा आक्रमण गर्‍यो

रसियाले बिहीबार युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गर्‍यो, शहरहरू र सैन्य अड्डाहरूमा हवाई हमलाहरू र तीन तर्फबाट सेना र ट्याङ्कहरू पठाउँदै एउटा आक्रमणमा जुन विश्वव्यापी शीत युद्ध पछिको सुरक्षा व्यवस्थालाई…

वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला

१३ फागुन, सुर्खेत ।बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।‘नो एमसीसी’ लेखिएको उक्त…