सशस्त्र प्रहरी बल पर्सा द्वारा लाखौं बराबरको भन्सार छलीका सामान बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ असार । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज ले आज बीरगंज महानगरपालिका वडा नं. १६, भन्सार मेनगेट वरपरको ईलाका बाट लाखौंको…

सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजी तथा उधोग बाणिज्य संघ बीच भेटघाट कार्यक्रम-

दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, ०९ असार । वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिती सदस्यहरु र मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजी बीच भेटघाट कार्यक्रम आज सम्पन्न भएको…

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

“ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ ” (2081-03-09) घटना विवरण : राज कुमार मोक्तान (तामाङ) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जित बहादुर मगर समेत भएको “ज्यान मार्ने उद्योग”…

लागु औषध सचेतना कार्यक्रम

लागु औषध सचेतना कार्यक्रम २०८१।०३।०९ गते आईतबार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध नियन्त्रण सप्ताहको तेस्रो दिन सचेतना पर्चा वितरण कार्यक्रम गरिएको छ । अध्यक्ष राम प्रसाद अधिकारीको नेतृत्वमा पोखरा-१,…

वडा प्रहरी कार्यालय, विर्ता द्वारा पक्राउ गरिएको लाखौं बराबरको विभिन्न किसिमका सामानहरु भन्सार दाखिला-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०९ असार । वडा प्रहरी कार्यालय, विर्ता तथा मातहत समेत बाट खटिएका प्रहरी टोली ले बिभिन्न मिति र समयमा यस वडा एरियाको बिभिन्न स्थान बाट…

दोवा गाउँ

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुङ्गेघरको गाउँ भनेर पनि चिनिन्छ । तस्बिरः रासस

पर्यटकका लागि टेन्ट

मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालको किनारमा पर्यटकका लागि निर्माण गरिएको टेन्ट । तस्बिरः रासस

सर्फ र साबुन

चितवनको इच्छाकामना गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा मुग्लिनका महिलाले बनाएका सर्फ र साबुन । तस्बिर/रासस

थाई नरेशसमक्ष ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, ९ असारः थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा…

नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ, ९ असारः प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट…