कमला नदीमा फसेका तीन जनाको उद्धार
जनकपुर, १६ साउन : धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको…
राप्ती तटीय क्षेत्रको जग्गा कटान
राँझा (बाँके), १६ साउन : बाँकेमा राप्ती नदी तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा परेको छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन…
सडक अवरोध हटाउन विज्ञसहितको दु्रत प्रतिकार्य टोली
मकवानपुर, १६ साउनः बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशभित्रका सडकमा विपद्बाट हुनसक्ने अवरोध तुरुन्त हटाउने उद्देश्यले विज्ञसहितको द्रुत प्रतिकार्य टोली गठन गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार…
बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित
मकवानपुर १६ साउन : बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री…
धनगढीवासीले अब निःशुल्क रगत पाउने
कैलाली, १६ साउन : कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था…
सञ्चार क्षेत्रमा राससले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ
काठमाडौँ, १६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज…
नेप्सेमा करिब २२ अर्बको कारोबार
काठमाडौँ, १६ साउन : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य वृद्धिसँगै उच्च रकमको कारोबार देखिएको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६०…
बल्खु खोलाले बगाउँदा एकजनाको मृत्यु
काठमाडौँ, १६ साउनः बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी…
पहिरोले कालीगण्डकी करिडोर बन्द
ढोरपाटन (बागलुङ), १६ साउन : अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो…
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प
पाटन (ललितपुर), १६ साउनः गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण…

















