दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार

म्याग्दी, २५ असारः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक…

उपर्दाङ्गगढीको कोतघर पुनःनिर्माण गरिँदै

मुग्लिन (चितवन), २५ असारः इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनःनिर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनःनिर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनःनिर्माण गरिने भएको हो । इच्छाकामना…

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ, २५ असारः वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

धुलिखेल नगरद्वारा सीपमूलक तालिमपछि रोजगार प्रदान

काभ्रेपलाञ्चोक, २५ असारः धुलिखेल नगरपालिकाले तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा रोजगार…

अवरुद्ध बेनी–दरबाङ सडक खुल्यो

गलेश्वर (म्याग्दी), २४ असार: पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक…

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

काठमाडौँ, २४ असार : हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को…

आलेख : समयमै सकिएनन् खानेपानीका ठूला आयोजना

काभ्रेपलाञ्चोक, २४ असार : काभ्रेपलाञ्चोकका पुराना तीन नगर धुलिखेल, बनेपा र पनौतीका लागि सञ्चालित काभ्रेपलाञ्चोक एकीकृत खानेपानी आयोजनाको समयसीमा सकिएको नौ वर्ष हुँदा पनि अझै काम सम्पन्न भएको छैन ।…

राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण

गण्डकी, २४ असार : निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।…

संसद्मा गीतबाट सवाल–जवाफ

काठमाडौँ, २४ असार : नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ ।…

एक करोड ८९ लाखको सामान बरामद

वीरगञ्ज (पर्सा), २४ असार : पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो । जिल्ला…