पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार सिंहदरबारको पश्चिम द्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पणका क्रममा सहभागीहरु ।

पृथ्वी जयन्ती

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मूल समारोह समिति दाङको आयोजनामा ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार घोराहीमा निकालिएको र्‍यालीमा सहभागीहरु । तस्बिर: रासस

सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

मान्म (कालीकोट), २६ पुसः जिल्लाको महावै गाउँपालिका–४ की २३ वर्षीया लालशोभा सिंह थापालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । उहाँको आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि…

आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २६ पुसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो बाल्दा वा हिटर तथा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जाडोयाममा शरीर…

चट्टानमा पदमार्ग

सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिर : सुवास दर्नाल / रासस

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, २५ पुस: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…

एचएमपिभी भाइरस हो,

काठमाडौँ, २५ पुसः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम…

मौलिक वेशभूषामा थारु युवती

दाङको घोराही उपमहानगरपालिका-१५ स्थित शहिद मञ्चमा थारु कल्याणकारिणी सभाको आयोजनामा शुक्रवार भएको माघ सांस्कृतिक महोत्सवमा मौलिक वेशभूषामा सजिएर आएका तुलसिपुर उपमहानगरपलिका-१५ कोठारिका थारु युवतीहरु । तस्बिर : रासस

सूर्योदय

सुर्खेतको बिरेन्द्रनगरबाट बिहीबार बिहान देखिएको उदाउँदै गरेको सूर्य । तस्बिर : सुरेश आचार्य / रासस

अस्पताल निर्माण अलपत्र

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित पात्लेमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन । नमुना हिमालयन जेभी विराटनगरले रु ११ करोड ९९ लाख १९ हजार ६२९ लागतमा निर्माणको ठेक्का पाएको अस्पताल वि.सं.…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ