पर्सामा ९० प्रतिशत रोपाइँ सकियो
वीरगञ्ज(पर्सा) । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख कमलदेवप्रसाद…
निर्माण व्यवसायीको १ अर्बसम्म गैरकोष कर्जामा ‘क्रेडिट रेटिङ’ नचाहिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायको गैरकोषमा आधारित कर्जामा १ अर्ब वा सोभन्दा माथिका लागि मात्रै ‘क्रेडिट रेटिङ’ अनिवार्य गरेको छ । यस्तै कोषमा आधारित कर्जामा भने ५० करोड…
खाद्य पदार्थको पैठारी पूर्व स्वीकृति तथा अनुमति लिनुपर्ने
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थको पैठारी गर्न भनेको छ । विभागले सूचना जारी गरी खाद्य पदार्थहरूको पैठारी…
पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता
१८ साउन, काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५…
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…
मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकिने समयसम्म आधा मात्र काम
१८ साउन, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद आगामी भदौमा सकिँदैछ । तर, काम भने अझै आधा पनि पूरा भइसकेको छैन । सडक विभाग, आयोजना निर्देशनालय…
गत आवमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात
वीरगञ्ज, (पर्सा) १७ साउनः गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका…
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह
काठमाडौँ, १७ साउन : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ ।…
लुम्बिनीमा हिमशृङ्खलाका मनोरम दृश्यले पर्यटकलाई लोभ्यायो
लुम्बिनी, १७ साउनः बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार–साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको…
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो
फिक्कल (इलाम), १७ साउनः इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१…


















