उपप्रधानमन्त्री पौडेल र एमसीसीकी प्रमुख कार्यकारीको भेट
वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत…
अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता
वासिङ्टन, डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलमा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ…
मुख्यमन्त्री आचार्यले थपे तीन नयाँ मन्त्री
काठमाडौँ। लुम्बिनी प्रदेशमा तीनजना नयाँ मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुनर्गठन गरेको बारेमा प्रदेश प्रमुखलाई जानकारी दिँदै सिफारिस गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेका ५६…
‘ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरूपता हुनुपर्ने’: मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् । पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले कतिपय…
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
काठमाडौँ। नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५,२६ र २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ ।पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको…
हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार
जेरूसेलम, इजरायल । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरुद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका…
पूर्वगृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइँदै
गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन…
भोलिदेखि रास्वपाको जिल्ला भेला
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबारबाट जिल्ला भेला सुरु गर्ने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो। सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक…
जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी मंगलबार सामाजिक सञ्जालमार्फत दिएको…
राप्रपा अध्यक्ष लिङ्देनद्वारा बुवा मानप्रसादको हातबाट विजयादशमीको टीका ग्रहण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुवा मानप्रसाद लिङ्देनको हातबाट विजयादशमीको टीका ग्रहण गरेका छन्। राप्रपा अध्यक्ष लिङ्देनले बिर्तामोड नगरपालिका ६ मा रहेको बुवाको निवासमा टीका ग्रहण गरेका…


















