जनमतले गर्यो ७ नेताको निलम्बन फुकुवा
काठमाडौँ। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सचिव बीपी साहसहित सात जनाको निलम्बन फुकुवा गरेको छ । असार २० गते पार्टी केन्द्रीय अनुशासन समितिले तीन महिनालाई निलम्बन गरिएका नेताहरूको कारबाही…
स्थानीय तह उपनिर्वाचन : आइतबार दल दर्ता स्वीकृत गरिने
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा दल दर्ताका लागि परेको निवेदनमाथिको छानबिनलाई अन्तिम रूप दिएको छ । आयोगको निर्वाचन कार्यतालिका बमोजिम निवेदनमाथि छानबिन गरी आइतबार दर्ता स्वीकृत गरिने छ…
अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण
काठमाडौँ । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा लक्ष्यमा आक्रमण गरेको बताएको छ । यमनको चार प्रान्तमा आक्रमण भएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख
कर्णाली । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु. ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आज बसेको बैठकले काठमाडौँ उपत्यकालगायत…
मानवीय सहायता परिचालनमा विलम्ब नगरौँ: मानव अधिकार आयोग
काठमाडौँ । बाढीपहिरो र डुबानलगायत विपद्पछिको उद्धार, राहत वितरण, स्वास्थ्य उपचारलगायत कार्यमा विलम्ब नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । अनुगमनका क्रममा विपद् प्रतिकार्यमा ढिलाइ हुँदा प्रभावितहरूले…
नेपाललाई सघाउन पाकिस्तान तत्पर छ : पाकिस्तानी प्रधानमन्त्री
काठमाडौँ । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र…
अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको छ: मन्त्रालय
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र…
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर)दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई…
एसिया रग्बीका अध्यक्ष नेपाल आउँदै
काठमाडौँ । एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही असोज १८ र १९ गते हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया इमिरेट्स सेभेन्स…
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको…


















