एनपीएलमा प्लेअफको समीकरण पुरा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफको समीकरण पुरा भएको छ  । जस अनुसार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले पहिलो क्वालिफायर खेल्ने छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले…

सुदूरपश्चिमलाई हराउदै विराटनगर दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्स दोस्रो स्थानमा उक्लिएको छ । शनिबार सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो । सुदूरपश्चिमले दिएको १४८…

आइटिएफ जे३० टेनिस टुर पोखरा: कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि

पोखरा । कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् ।…

चितवनले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै सुदूरपश्चिमले…

पोखरालाई हराउदै काठमाडौँ गोर्खाज प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा काठमाडौँले पोखरालाई १३ रनले पराजित गरेको हो । काठमाडौँले दिएको १६६ रनको…

काठमाडौँले पोखरा एभेन्जर्सलाई दियो १६६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन…

पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै काठमाडौँ गोर्खाजले…

ब्रेन्टफोर्डमाथि आर्सनलको सहज जित, शिर्ष स्थानमा कायमै

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले ब्रेन्टफोर्डमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मिकेल मेरिनो र…

चेल्सी लिड्ससँग स्तब्ध, बराबरीमा रोकियो लिभरपुल

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको हो । लिड्सले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।…

भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । भारतले दिएको ३५९ रनको…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ