एनपीएलमा लुम्बिनीको विजयी शुरुवात, चितवन ६ विकेटले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १४३ रनको…
नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने
काठमाडौँ । नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने भएको छ । बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको हो । नेपालले…
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु…
एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुदैछ । यो खेल दिउसो ४ बजेदेखि टियु क्रिकेट मैदानमा…
कप्तान गिल दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टबाट बाहिरिए
काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान शुभमन गिल गुवाहाटीमा हुने दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन् । कोलकाता टेस्टको दोस्रो दिन नोभेम्बर १५ मा गिलको घाँटीमा चोट लागेको थियो…
एनपीएल: कर्णालीमाथि चितवन ४ विकेटले विजयी
काठमाडौँ । चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा चितवनले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको…
कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६…
एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै
काठमाडौँ । नेपालले एसियाली डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने एसियाली डजबल च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडीसहित १८ सदस्यीय टोली सहभागी हुने भएका…
एनपीएलमा आज दुई खेल हुदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल चितवन राइनोज र कर्णाली याक्स बीच हुदैछ । यो खेल बिहान ११: ४५ बजेदेखि…
एनपीएल: काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । योसँगै काठमाडौँले पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिंग गर्ने…


















