डिशहोम गो एपमा एनपीएल हेर्न समस्या: पैसा काटियो, सब्सक्रिप्सन भएन !
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रशारण अधिकार पाएको डिशहोम गो को सब्सक्रिप्सन लिन समस्या देखिएको छ । धेरै जसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्सन नभए पछि…
एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
काठमाडौँ । एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिन म्यानमार प्रस्थान गर्ने राष्ट्रिय यू-१७ टोलीलाई एन्फाले बिदाई गरेको छ । खेलाडीलाई एन्फाका महासचिव किरण राई, पूर्व सह-सदस्य विकास नारायण श्रेष्ठ…
नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट
काठमाडौँ । नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनौट भएको छ । गएराती सम्पन्न समुह आइ अन्तर्गतको खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक…
पोर्चुगल फिफा विश्वकपमा छनौट
काठमाडौँ । पोर्चुगल फिफा विश्वकपमा छनौट भएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पोर्चुगलले अर्मेनियालाई ९-१ गोल अन्तरले पराजित गरेसँगै समुहमा शिर्ष स्थानमा रहदै फिफा विश्वकपमा छनौट भएको…
भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित
काठमाडौं । दक्षिण अफ्रिकाले जारी टेस्ट सिरिजको पहिलो खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । टेस्टको तेस्रो दिन आइतबार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल…
वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…
भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…
लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित गरेको छ
काठमाडौं । म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि ३-० को शानदार जित हासिल गरेको हो । म्यानचेस्टर सिटीको जितमा…
बार्सिलोना विजयी हुदा रियल म्याड्रिड बराबरीमा रोकियो
काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा अन्तगतको खेलमा विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका…
हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् । हङकङ सिक्सेसको उपाधि…


















