कोलकाता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नायर नियुक्त

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी कोलकाता नाइट राइडर्स (केकेआर) को मुख्य प्रशिक्षकमा अभिषेक नायर नियुक्त भएका छन् । कोलकोताले नायरलाई आफ्नो नयाँ प्रशिक्षक बनाएको जानकारी दिएको हो । …

युएईलाई नेलपाले दियो २३४ रनको लक्ष्य

नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २३३ रन…

युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौँ ।  कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् । रोहितले…

अभ्यासको क्रममा घाइते भएका युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

काठमाडौँ । अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ । १७ वर्षीय क्रिकेटर बेन अस्टिनले मेलवर्नमा नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको…

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।  गत फागुनमा एक बर्षका लागि नियुक्त भएका म्याट रसले आफ्नो कार्यकाल पुरा नहुदै राजीनामा दिएका हुन्…

इएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा, लिभरपुल र टोटनह्याम बाहिरिए

काठमाडौँ । लिभरपुल र टोटनह्याम यस बर्षको इङलिश फुटबल लिग (इएफएल) कपबाट बाहिरिएका छन् । गएराती सम्पन्न खेलमा टोटनह्याम न्यूक्यासलसँग २-० गोलले पराजित हुदै लिग कपबाट बाहिरिएको छ । त्यस्तै…

आइसीसी विश्वकप लिग-२: आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत आज नेपाल र युएइबीच खेल हुदैछ ।  दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुदैछ । …

इङ्ग्ल्याण्ड फास्ट बलर जेम्स एन्डरसनलाई नाइटहुडको उपाधि

काठमाडौँ । टेस्ट क्रिकेटमा इङ्ग्ल्याण्डका लागि सर्वाधिक विकेट लिने पूर्व इङ्ग्ल्याण्ड फास्ट बलर जेम्स एन्डरसनलाई नाइटहुडको उपाधि दिइएको छ । उनलाई विन्डसर क्यासलमा यो सम्मान प्रदान गरिएको थियो । एन्डरसनले…

एरिका गुरुङ कराँते विश्व च्याम्पियनसिपका लागि छनौट

काठमाडौँ । एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् । एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका…

काभा कप पुरुष भलिबलमा पाँचौं भयो नेपाल

काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलमा पाँचौ भएको छ । मंगलबार सम्पन्न पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो ।…

पहिलो

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण
सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ