रियल बेटिसमाथि एटलेटिको म्याड्रिडको सहज जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको…
विश्वकप लिग- २ : आज अमेरिका र युएईबीच खेल हुदै
काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान…
आज देश विदेशका प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको कमलपोखरीमा छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । सोमबार दिउसो कमलपोखरी पुगेकी…
नेपाल काभा भलिबलमा श्रीलंकासँग सोझो सेटमा पराजित
काठमाडौं । नेपाल बंगलादेशको ढाकामा जारी काभा कप पुरुष भलिबलको अन्तिम लिग खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । सोमबार सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित…
भारतीय क्रिकेटर श्रेयस अय्यरको आइसीयुमा उपचार हुदै
काठमाडौँ । भारतीय एकदिवसीय टिमका उपकप्तान श्रेयस अय्यरलाई सिड्नीको अस्पतालको आइसीयु भर्ना गरिएको छ । अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दा घाइते भएका श्रेयसको हाल आइसीयुमा राखेर उपचार भइरहेको भारतीय…
एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध
काठमाडौँ । म्यानचेस्टर सिटी प्रिमियर लिग अन्तर्गतको खेलमा एस्टन भिल्लासँग स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । एस्टन भिल्लाको…
नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । फिफाको…
एल क्लासिकोमा बर्सिलोनामाथि रियल म्याड्रिडको जित
काठमाडौँ । रियल म्याड्रिडले ला लिगाको एल क्लासिको जितेको छ । रियल म्याड्रिडले आइतबार राति सम्पन्न एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन…
अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
काठमाडौँ । अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ६…
काभा भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित
काठमाडौं । नेपाल बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको खेलमा अफगानिस्तानसँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा नेपाल सोझो सेटमा ३-० ले पराजित भएको हो । नेपाल…


















